सूचना
सेवाहरु
 सेवा समयः-   ३० मिनेट
सेवा समयः-   ३० मिनेट 		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)								१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
 सेवा समयः-   ३० मिनेट
सेवा समयः-   ३० मिनेट 		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)								१. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको  प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४.दुबै जनाको हालै खिचेको अटो साईजको फोटो 
५.चालु आ.ब सम्म कर तिरेको रसिद ।
 सेवा समयः-   ३० मिनेट
सेवा समयः-   ३० मिनेट 		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)								१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा )
२.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
 सेवा समयः-   ३० मिनेट
सेवा समयः-   ३० मिनेट 		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकधिकारी (वडा सचिब)								बाबु वा आमाको नागरिकताको प्रतिलिपि । स्वास्थ्य संस्था, अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन । घरमा जन्म भएको भए पछिल्लो पटक खोप दिएको प्रमाण । अस्पताल वा खोपको प्रमाण नभए जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज । भारतीय भएमा भारतिय भनी पहिचान खुल्ने प्रमाण । बाबु वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।
 सेवा समयः-   १०:००-५:०० बजे सम्म
सेवा समयः-   १०:००-५:०० बजे सम्म 		
								 जिम्मेवार अधिकारीः-  वडा अधक्ष्य
जिम्मेवार अधिकारीः-  वडा अधक्ष्य 								१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
                



 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    